सलहेश मिडिया संवाददाता
रौतहट/असार १८। रौतहटको वृन्दावन नगरपालिकाको नगरसभाको ९ औं अधिवेशन गर्ने विषयमा मंगलबार बसेको राजस्व परामर्श समितिको बैठकमा छलफल भएको छ।
मंगलबार बेलुकी साढे...
रौतहट, वृन्दावन,असोज १५— नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीको आयोजनामा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सम्पूर्ण नगरवासीसहित देश–विदेशमा रहेका नेपालीहरुको समृद्धिको कामना गर्दै हालै जेन्जि आन्दोलनका क्रममा २३ र २४ गते सहादत प्राप्त गरेका साथीभाइ, प्रहरी जवान र कैदीहरुको अनाहकमा ज्यान गुमाएका आत्माहरूलाई गहिरो श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
...
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तर्फबाट मोती लाल लामाद्वारा दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई कारण देखाउन आदेश जारी गरेको छ।
भूमि समस्या समाधान आयोगको निर्देशन अनुसार महानगरले सुरुमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन संकलनका लागि निर्देशन दिए पनि भोलिपल्टै सो निर्देशन बदर गर्दै सबै वडाहरुलाई निवेदन संकलन नगर्न निर्देशन दिएको थियो। यही कार्यप्रति आपत्ति...
चैत २६, रौतहट।
रौतहटस्थित वृन्दावन नगरपालिका मा कर्मचारी अनुशासनमा कडाइ गर्ने अभियान सुरु गरिएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मी को नेतृत्वमा गरिएको अनुगमनपछि कार्यालय...
चैत २६, रौतहट।
रौतहटस्थित वृन्दावन नगरपालिका मा कर्मचारी अनुशासनमा कडाइ गर्ने अभियान सुरु गरिएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मी को नेतृत्वमा गरिएको अनुगमनपछि कार्यालय समय कडाइका साथ पालना गर्न निर्देशन दिइएको हो।
नगर प्रमुख कुर्मी, वडा नं. ६ का अध्यक्ष मजहर मन्सुर, वडा नं. ७ का अध्यक्ष जगरनाथ प्रसाद भेडियर,...
सर्लाही। प्रहरी चौकीमाथि आक्रमण र तोडफोड गरेको आरोपमा गोडैता नगरपालिका–७ का वडाध्यक्ष बिनेश कुमार दास (छोटेलाल)लाई प्रहरीले पक्राउ गरेको छ।
गत शनिबार गोडैता बजारमा दुर्गा पूजाको चन्दा संकलनको विषयमा दुई समूहबीच विवाद सुरु भएपछि स्थिति नियन्त्रणमा खटिएको प्रहरी टोलीले रामनगर–५ का अनिल राय यादवलाई नियन्त्रणमा लिएको थियो। तर त्यसलगत्तै वडाध्यक्ष...
मोरङ — प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्ने संकेत देखिएको छ । दुई वटा क्षेत्र जितेको राप्रपाले समानुपातिकतर्फ मत बढाएसँगै एमाले गठबन्धन सबल देखिएको...